Pura Samachar

मुख्यमंत्रीले गरे चूराचंदपुर मेडिकल कालेजको भ्रमण

प्रकाशित: January 4, 2023
पूरा समाचार

मुख्यमंत्रीले गरे चूराचंदपुर मेडिकल कालेजको भ्रमण

डा हरिमोहन पोखरेल

कोहिमा/अबेर गरी प्राप्त समाचार अनुसार हिजो मुख्यमंत्री एन विरेनले सीसीपूर स्थित सीसीपुर मेडिकल कालेजको भ्रमण गरेको खबर छ।
मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार उनले कॉलेजको भ्रमणको क्रममा त्यहांको स्टॉफ संग पनी बात गरे।
उनले अगाड़ी भने कि सीसीपुरको लागी एउटा ऐतिहासिक दिन हुने छ। जुन दिन यसको लोकार्पण हुनेछ।
स्मरण रहोस आगामी ६जनवरीको दिन गृह मंत्री अमित शाहले यसको उद्घाटन गर्ने छन।

प्रतिक्रिया