Pura Samachar

आज सेयर बजार दाेहाेराे अंकले वृद्धि

प्रकाशित: January 5, 2023
पूरा समाचार

आज सेयर बजार दाेहाेराे अंकले वृद्धि

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दाेहाेराे अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा १८.०९ अंकले वृद्धि भई २१४३.९३ विन्दुमा आएर रोकिएको छ । बिही‍बार ०.८५ प्रतिशतले सेयर बजार बढेको हो ।

बुधबार नेप्से परिसूचकमा ६४.८७ अंकले उकालो लागेको थियो भने ३ अर्ब बढिको सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया