
डा हरिमोहन पोखरेल
कोहिमा/मणिपुर राज्यका मुख्यमंत्री एन विरेन सिंहले तीन दिने पाओमई महोत्सवमा मुख्य अतिथिको रुपमा अंगसग्रहण गरेको समाचार प्राप्त भएको छ।
मुख्य अतिथिको आसनबाट विरेनले भने कि पाओमेई जातिको लागी ठुलो दिन हो। आज पहाड़मा पनि विभिन्न जातिमाझ अनेकतामा एकता देखिन थलेको छ।
उनले अगाड़ी भने कि विभिन्न जातिहरुको कठिन परिश्रमको फल आज देखिन लागेको छ।
यस अवसरमा उनले विभिन्न योजना अंतर्गत सुरू गरेका प्रकल्पहरुको पनी उद्घाटन गरे।
यस अवसरमा विभिन्न जातिका महानुभाव लगायत अधिकारीहरु पनी उपथित रहेका थिये।
प्रतिक्रिया