Pura Samachar

नेपाली कांग्रेस पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्दै

प्रकाशित: January 6, 2023
पूरा समाचार

नेपाली कांग्रेस पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्दै

नेपाली कांग्रेस पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्दैछ।

संसदीय दलको बैठकका एजेण्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो। कांग्रेसले भोलि शनिबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ। कांग्रेस संसदीय दलमा ८९ सांसद् छन्।

आजको बैठमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत

प्रतिक्रिया