
डा हरिमोहन पोखरेल
कोहिमा/गणतंत्र दिवसको समारोहमा मणिपुर पनि अब पछी न रहेको कुरा आज जान्न पाउनू खुसीको कुरा हो।
राष्ट्र स्तरमा मणिपुरले शायद नै पहिलो चोटी होला भाग लिएको। राज्यकों एउटा थांगता मार्टिरल आर्टको टिमलाई मुख्यमंत्री एन विरेनले हिजो झंडा देखाएर विदा गरेको समाचार प्राप्त भएको छ।
मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार श्री विरेनले भने कि हाम्रो लागी इतिहास हो ।
यो थांगताको टीमले गणतंत्र दिवस समारोहमा भाग लिई रहेको छ।
उनके अगाडी थपे की यसरी राज्यको प्रगतिले प्रेरणा दिनेछ।
प्रतिक्रिया