Pura Samachar

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना तराईका धेरै भूभागहरूमा बाक्लो  हुस्सु÷कुहिरो लाग्ने

प्रकाशित: January 10, 2023
पूरा समाचार

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना तराईका धेरै भूभागहरूमा बाक्लो  हुस्सु÷कुहिरो लाग्ने

देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम आंशिक बदलीदेखी सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहानको समयमा तराईका धेरै भूभागहरूमा बाक्लो  हुस्सु÷कुहिरो लागेर दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी  तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया