Pura Samachar

कप्तान सन्दीप लामिछानेले पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा सुनुवाइ सकियाे

प्रकाशित: January 12, 2023
पूरा समाचार

कप्तान सन्दीप लामिछानेले पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा सुनुवाइ सकियाे

काठमाडौं– नेपाली क्रिकेट टिमका तत्कालीन कप्तान सन्दीप लामिछानेले पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ।

लामिछानले काठमाडौं जिल्ला अदालतको आदेश बदर हुनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। जिल्ला अदालतले उनलाई प्रारम्भिक प्रमाणका आधारमा बलात्कारको आरोपमा थुनामा पठाएको थियो।

लामिछानेको निवेदन न्यायाधीशद्वय धुव्रराज नन्द र रमेश ढकालको इजलासमा पेसी थियो। १८ वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीपछि लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो।

प्रतिक्रिया