Pura Samachar

मणिपुर ओलंपियन पार्कको लोकार्पण

प्रकाशित: January 13, 2023
पूरा समाचार

मणिपुर ओलंपियन पार्कको लोकार्पण

डा हरिमोहन पोखरेल

कोहिमा/मणिपुरमा खिलाडीहरुको लागी अझै प्रोत्साहन दिने उद्देश्यले सरकारले लोकल क्लबको सहयोग लिएर सगैथेलमा मणिपुर ओलंपियन पार्क बनाएर आज लोकार्पण गरेको समाचार छ।
उद्घाटन समारोहमा मुख्य अतिथिको आसनबाट श्री एन विरेनले भने कि मणिपुरको इतिहासमा एउटा ठूलो फड़को मारेको पाइनछ। भारतवर्षकै पावरहाउस मानिने मणिपुरले खेलाको छेत्रमा निकै काम गरेको छ।
उनले अगाड़ी थपे कि स्पोर्टसलाई लिएर स्थानीय क्लबहरुको योगदान पनी कम छैन। सानो जगाबाट ओलंपिक सम्मको सफर गर्ने खिलाड़ी निस्किनु पनी चानचुने कुरा चाई होइन।
उनले अगाड़ी भने कि फेरी पनी हामीले लामो यात्रा तय गर्नु छ।
यस अवसरमा मुख्यमंत्रले नौ जाना खिलाड़ीहरुलाई सम्मान पनी गरे।

प्रतिक्रिया