Pura Samachar

यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटियाे

प्रकाशित: January 16, 2023
पूरा समाचार

यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटियाे

काठमाडौं । पोखराको सेती नदी खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ब्ल्याक बक्स भेटिएको बताएका छन्।

“ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो,” उनले भने।

प्रतिक्रिया