Pura Samachar

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन,धुव्रबहादुर प्रधान ,विक्रम पाण्डे मन्त्री र दिपक बहादुर सिह रा.मन्त्री हुने

प्रकाशित: January 17, 2023
पूरा समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन,धुव्रबहादुर प्रधान ,विक्रम पाण्डे मन्त्री र दिपक बहादुर सिह रा.मन्त्री हुने

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री हुने भएका छन् । यस्तै राप्रपाबाटै धुव्रबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र विक्रम पाण्डे  सहरी विकास मन्त्री हुने भएका छन् ।राप्रपाले सरकारलाई समर्थन गरे पनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुंगो लगाएको थिएन । अध्यक्ष लिङ्‍देनले आफूले चाहेको मन्त्रालय प्राप्त गरेपछि भने उनकै नेतृत्व राप्रपा सरकारमा सामेल हुन लागेको हो ।

प्रतिक्रिया