
डा हरिमोहन पोखरेल
कोहिमा/मणिपुरमा पॉपी (कानी) को खेतीको पूर्ण निवारणको लागी सरकारले एक प्रकारको ड्रोनको निर्माण गरेको छ। जसले कानिको खेतीको एरियल सर्वे लगायत सबै प्रकारको सूचना दिने छ।
यो ड्रोनको निरीक्षण इम्फालको खुमन लम्पक स्टेडियममा मुख्यमंत्री एन विरेनले भने कि यो UAV (unmanded automatic vehicle) ले कानिको खेती लगायत सबै प्रकारको नसालू पदार्थको रोपण र व्यवस्थाको ट्रेकिंग गरने छ।
उनके अगडी भने कि मणिपुरमा war on drugs को लागी यो ऐतिहासिक पहल हुनेछ।
प्रतिक्रिया