
डा हरिमोहन पोखरेल
कोहिमा/मणिपुर राज्यका मुख्यमंत्री एन बिरेन सिंहले अवांग पोत्सम्बममा नवनिर्मित water asument पार्कको भ्रमण गरेको समाचार छ।

मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमंत्रीले भने की मणिपुरको लागी नौलो भए पानी पानीमा खेलनु एउटा योग हो। जसले मानवको शरीर र स्वस्थ निक्कै राम्रो हुन्छ।

उनले अगाड़ी भने की यस क्षेत्रमा पनी सरकारले रोजगारमुखी बनाउने प्रयासरत छ।
प्रतिक्रिया