
___डा हरिमोहन पोखरेल
कोहिमा/मणिपुर राज्य सरकारको एउटा केबिनेट बैठक संपन्न भएको छ।
मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमंत्रीको अध्यक्षतामा बसेको बैठक्मा धनमंजुरी विश्वविद्यालय कानून साथ नियुक्ति र अन्य प्रकल्प बीच गहन छलफल भएको छ।
सचिवालयले जनाए अनुसार मणिपुरमा चलाई रहेका अन्य परियोजनाहरु कानी खेतीको रोक. कौशल विकास र स्वरोजगार योजना पनी रहेको खबर छ।
प्रतिक्रिया