
डा हरिमोहन पोखरेल
कोहिमा /देशको अन्यत्र ठाँउमा
मनाए सरह मणिपुरमा पनि ७४ गणतन्त्र दिवस मनाएको समाचार छ।
मुख्य समारोह इम्फालको फर्स्ट मणिपुर राईफलको मैदानमा राज्यपाल र मुख्यमन्त्रीले सलामी लिए ।
आफ्नो वक्तव्य प्रस्तुत गर्दै एन बिरेनले भने कि राज्यमा कानीको
खेती लगाउने र बिक्री गर्नेहरुलाइ कडा कदम उठाउने छ।
यस अवसरमा सबै वर्गका मानिसहरुको सहभागीता थियो ।

प्रतिक्रिया