Pura Samachar

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता

प्रकाशित: January 30, 2023
पूरा समाचार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

यसअघि गृहमन्त्रीसँग भेट गरेर काठमाडौंको वाग्मती करिडोरमा रहेका सुकुम्वासी हटाउन सहयोग मागेका बालेनले अहिले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।

बालेनले अहिले बिहानमात्रै प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् ।

प्रतिक्रिया