Pura Samachar

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२ जना नयाँ संक्रमित थपिए

प्रकाशित: February 2, 2023
पूरा समाचार

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२ जना नयाँ संक्रमित थपिए

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ८ सय ५० जनामा गरिएको परीक्षणमा कोरोना भाइरसका तीन जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया