काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ८सय ८६ जनामा गरिएको परीक्षणमा कोरोना भाइरसका १ जना नयाँ संक्रमित थपिएका हुन् ।
प्रतिक्रिया