Pura Samachar

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ जना नयाँ संक्रमित थपिए

प्रकाशित: February 9, 2023
पूरा समाचार

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ जना नयाँ संक्रमित थपिए

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार २ हजार ३ सय १३ जनामा गरिएको परीक्षणमा कोरोना भाइरसका १ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया