
काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएन । सोही अवधीमा थप ३ जना निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार २४ घण्टामा थप २४४ जनाको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएन।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १२ जना ।
प्रतिक्रिया