
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएन ।
पछिल्लो २४ घण्टामा ६ सय ६७ जनाको नमूना परीक्षण गरिएको थियो ।
१८९ जनाको पीसीआर र ४७८ जनाको एन्टीजेन विधिबाट परीक्षण सङ्क्रमण पुष्टि भयन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १५ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया