Pura Samachar

प्रतिनिधि सभाको बैठक बस्दै

प्रकाशित: February 24, 2023
पूरा समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आजलाई बोलाइएको छ।  बैठक दिउँसो एक बजे सं‌सद भवन नयाँ बानेश्वरमा बस्नेछ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि विचार गररियोस्’ भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए।

प्रतिक्रिया