
डा हरिमोहन पोखरेल
कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले राज्यमा विकास र उन्नतिको लागि एसियन विकास बैंकको साथमा बैठक गरेको समाचार छ ।
![]()
![]()
![]()
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उनले भने कि राज्यमा विभिन्न ठाँउहरुमा उन्नतिको लागी बित्तीय खाचो रहेको छ ।यसको लागी बैंकले सहयोग पुर्याउने छ ।
उनले अगाडी थपे कि राज्यमा अबको दिनमा भोको र गरीब रहने छैन ।
प्रतिक्रिया