
काठमाडौं- साताको पहिलो कारोबारमा आइतबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। आइतबार सुनको मूल्य २ हजार ९ सय र चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै चाँदी प्रतितोला एक हजार ३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य शुक्रबार प्रतितोला एक हजार तीनसय १० रूपैयाँ कायम थियो।
प्रतिक्रिया