Pura Samachar

पूर्वोत्तर भारतमा निरन्तर पानी पर्दै

प्रकाशित: March 20, 2023
पूरा समाचार

पूर्वोत्तर भारतमा निरन्तर पानी पर्दै

डा हरिमोहन पोखरेल

कोहिमा /पूर्वोत्तर भारतमा गत केही दिन अगाडीबाट निरन्तर रूपमा पानी परी रहेको समाचार छ।
ईन्डियन मेट्रलजिकल बिभागबाट प्राप्तसूचना अनुसार आगामी केही दिन सम्म निरन्तर रूपमा पानी पर्ने संभावना रहेको छ।
पूर्वोत्तर भारतका राज्यहरु जस्तै मणिपुर,नागाल्याण्ड,आसाम लगायत अन्यत्र ठाँउहरुमा पानी परेको र हानि नोक्सानी केही नभएको समाचार छ ।

प्रतिक्रिया