
डा हरिमोहन पोखरेल
कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले डोनर मन्त्रालय को बैठकमा सहभागी हुदै राज्यमा कृषि विकास सम्बन्धित विभिन्न मुद्दाहरुमा छलफल गरेको समाचार छ ।

प्रेसले प्राप्त समाचार अनुसार राज्यमा खेतीबाट हुने उन्नति र खेतीयोग्य भुमिकोहि उचित सम्बर्द्धन बारे पनि छलफल गरेको खबर छ ।
प्रतिक्रिया