
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबारको दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७६ अकंले घटेर १९३३.२९ बिन्दुमा बन्द भएको थियो । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा बन्द भएको छ ।
प्रतिक्रिया