Pura Samachar

सुनचाँदीको मूल्य घटयाे

प्रकाशित: March 27, 2023
पूरा समाचार

सुनचाँदीको मूल्य घटयाे

काठमाडौं- सोमबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला दुईसय र चाँदीको मूल्य १० रूपैयाँले घटेको हो।  सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँचसय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार दुईसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँ कायम थियो।

चाँदीको मूल्य सोमबार प्रतितोला एक हजार ३ सय ६० तोकिएको छ।

प्रतिक्रिया