Pura Samachar

पछिल्लो २४ घण्टामा देशभर थप २४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: March 28, 2023
पूरा समाचार

पछिल्लो २४ घण्टामा देशभर थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा थप ३ जना निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार २४ घण्टामा थप १४१९ जनाको नमुना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ७५ जना ।

प्रतिक्रिया