Pura Samachar

देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने

प्रकाशित: March 29, 2023
पूरा समाचार

देशका  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने

आज   कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली, देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया