Pura Samachar

राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपाल नियुक्त

प्रकाशित: March 30, 2023
पूरा समाचार

राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपाल नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपाल नियुक्त भएका छन्।

राष्ट्रपति पौडेलले पूर्वगभर्नर नेपाललाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

डा.नेपालले यसअघि परराष्ट्रमन्त्रीको सल्लाहकार, प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारका रुपमा काम गरिसकेका छन्।

प्रतिक्रिया