
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा थप ४ जना निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो जारी गरेको विवरण अनुसार २४ घण्टामा थप १०७९ जनाको नमुना परीक्षण गर्दा १४२ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १६३ जना ।
प्रतिक्रिया