
डा हरिमोहन पोखरेल
कोहिमा / मनिपुर राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले राज्यमा निरन्तर रूपमा बद्री रहेको असामाजिक तत्वहरुलाई बढन नदिने दिसा निर्देश गरेको समाचार छ ।

प्रेसले प्राप्त गरेको समाचार अनुसार राज्यमा कुनै पनि यस्तो खालको कार्य देखा परे तुरुन्तै कार्यवाही गरिने कुरा गरेका छन ।
उनले अगाडी भने कि राज्यबाट असामाजिक तत्व निर्मुल पार्ने सरकारको कोसिस रहेको छ ।
प्रतिक्रिया