Pura Samachar

नेपालमा कोरोना भाइरसको नयाँ भेरिएशन फेला , कोरोना सङ्क्रमण लगातार उकालाे

प्रकाशित: April 4, 2023
पूरा समाचार

नेपालमा कोरोना भाइरसको नयाँ भेरिएशन फेला , कोरोना  सङ्क्रमण लगातार उकालाे

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण लगातार बढिरहेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा सीमावर्ती राष्ट्रमा ओमिक्रोन एक्सबीबी १.१६ नामक कोरोना भाइरसको नयाँ भेरिएशन फेला परेकाले नेपालमा संक्रमण बढ्दै गएको बताएको छ ।

प्रतिक्रिया