
डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले हिजो मणिपुर सचिवालयको नवनिर्मित भवनको रूम बिभाजन तथा कतिपय आन्तरिक कुरालाई लिएर हिजो बैठक गरेको खबर छ ।
प्रेसले पाएको समाचार अनुसार उनले मन्त्रीपोखरी स्थित
नवनिर्मित भवनमा चाहिदो सामाग्रीको आयात र रखरखाव पनि गर्ने कुरा गरेका छन ।
उनले अगाडि थपे कि मणिपूरको लागी एउटा नयाँ इतिहास थपिने छ ।जून दिनबाट नयाँ सचिवालयको थालनी हुने छ ।
प्रतिक्रिया