Pura Samachar

आज चाँदीको मूल्य स्थिर

प्रकाशित: April 9, 2023
पूरा समाचार

आज चाँदीको मूल्य  स्थिर

आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँचसय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार पनि साेही मूल्यमा सुनको कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि आज स्थिर छ। शुक्रबार प्रतितोला एक हजार ४ सय ४० रूपैयाँ तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रतिक्रिया