
डा हरिमोहन पोखरेल
कोहिमा / राज्यबाट पूर्ण रूपमा नसा मुक्तिको लागि एउटा बैठक गर्दै सरकारले श्वेत पत्र प्रस्तुत गरेको समाचार छ ।
प्रेसले प्राप्त समाचार अनुसार नसाले धेरै जसो परिवार सकिएको र यसले राज्यमा धेरै प्रकारको घटना गराउने गरेकोले पनि श्वेत पत्र प्रस्तुत गरिरहनु परिरहेको कुरा बताए ।

बैठकमा आफ्नो बक्तब्य प्रस्तुत गर्दै मुख्यमन्त्री बिरेनले भने कि मणिमा बढदो नसाको माग र कत्तिपय आन्तरिक समस्यामध्ये योयोजना गर्नुपर्ने भएको छ ।
उनले अगाडि थपे कि विदेशबाट आयात हुने नसाको अर्को भिन्नै समस्या रहेको कुरा पनि उनले गरे ।
हेर्दै जाउ सरकारयो कदमले कति सार्थक साबित हुन्छ त्यो त आउने भविस्यले बताउने छ ।
प्रतिक्रिया