Pura Samachar

म्यानचेस्टर सिटीकाे जित

प्रकाशित: April 12, 2023
पूरा समाचार

म्यानचेस्टर सिटीकाे जित

घरेलु मैदान एतिहाद स्टेडियममा गएरातिको  खेलमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई ३-० गोल अन्तरले पराजित गरेको हो।  सिटीको जितमा रोड्री, बेर्नार्डो सिल्भा र इर्लिंग हालाण्डले एक एक गोल गरे।

जितपछि सिटीले म्युनिखलाई पहिलो लिगमा ३-० को अग्रता बनाएर सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

अब क्वाटरफाइनको दोस्रो लेग बायर्न म्युनिखको घरेलु मैदानमा २० अप्रिलमा हुने छ। गएराति नै भएको अर्को खेलमा इन्टर मिलानले वेन्फिकालाई २-०ले पराजित गर्यो।

प्रतिक्रिया