
डा हरिमोहन पोखरेल
कोहिमा /भारतको पूर्वोत्तर राज्यहरू नागाल्याण्ड मणिपूर तथा आसामको केही भागमा अपार गर्मी हुनको साथै पानी पर्ने सम्भावना रहेको समाचार छ ।
स्काई मेत द्वारा जारी जानकारी अनुसार आगामी हप्ता सम्म चालीस डिग्री सम्म गर्मी हुने र पानी भने अत्यधिक मात्रामा पर्ने कुरा गरेको छ ।

जानकारी अनुसार अहिले कोहिमा लगायत नागाभुमिमा पानी परी रहेको खबर छ ।
हेर्दै जाउ भविस्यमा दिन कस्तो हुने हो । त्यो त आउने भविस्यले बताउला ।
प्रतिक्रिया