Pura Samachar

मणिपूरमा नीजि स्वास्थ कलेजको स्थापनार्थ बैठक

प्रकाशित: April 18, 2023
पूरा समाचार

मणिपूरमा नीजि स्वास्थ कलेजको स्थापनार्थ बैठक

-डा हरिमोहन पोखरेल

 

कोहिमा/मणिपूर राज्यमा बढदो जनसंख्याको फलस्वरूप सरकारले अब स्वास्थ सम्बन्धित विभिन्न प्रकारको कदम उठाउन सुरु गरेको समाचार छ ।
प्रेसले प्राप्त गरेको समाचार अनुसार इम्फाल्को सुप्रसिद्ध सिझा रेसेर्च सेन्टरको आयोजनामा बसेको बैठकमा राज्यका विभिन्न जिल्लामा अब नीजि अस्पताल र कलेजको स्थापना गरिने छ ।
बैठकमा बोल्दै मुख्यमन्त्री एन बिरेन सिंहले भने कि राज्यले विभिन्न जग्गामा उन्नति गरे पस्चात अब स्वस्थको सूधार गर्ने छ ।
उनले अगाडि भने कि अब नीजि अस्पताल लगायत सोध पनि सरल रूपमा हुन सक्ने छ ।
यस बैठकमा स्वस्थ्य मन्त्रीको पनि सहभागीता थियो ।

प्रतिक्रिया