Pura Samachar

एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै,नेपाल र ओमान  बीच प्रतिस्पर्धा हुदै

प्रकाशित: April 21, 2023
पूरा समाचार

एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै,नेपाल र ओमान  बीच प्रतिस्पर्धा हुदै

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र ओमान  बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युएइ र हङकङ बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

प्रतिक्रिया