Pura Samachar

आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ मनाइँदै

प्रकाशित: April 22, 2023
पूरा समाचार

आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ मनाइँदै

काठमाडौं । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ मनाइँदैछ ।

यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ ।

चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिए पछि सोही शुक्रबारवाट व्रत बस्न सुरू भएको थियो भने हिजो साउदी अरब, मक्का मदिनामा चन्द्रमा देखिए पछि ‘इदुल फित्र’ पर्वकाे तिथी तय भएकाे हाे । साेही

प्रतिक्रिया