Pura Samachar

२४ घण्टामा कोरोना भाइरसका ७८ जना नयाँ संक्रमित थपिए ,१ जना संक्रमितको निधन

प्रकाशित: April 22, 2023
पूरा समाचार

२४ घण्टामा कोरोना भाइरसका ७८ जना नयाँ संक्रमित थपिए ,१ जना संक्रमितको निधन

काठमाडौं– पछिल्लो २४ घण्टा नेपालमा कोरोना भाइरसका १ जना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार अद्यावधिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया