Pura Samachar

देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने

प्रकाशित: April 25, 2023
पूरा समाचार

देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने

आज पनि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरुमा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया