Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: April 26, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

बुधबार पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार चारसय १५ रूपैयाँमा कारोबार भइरहेको छ।  मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार सातसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार दुईसय रूपैयाँ कायम छ।

 

प्रतिक्रिया