Pura Samachar

राष्ट्रिय सभाकाे बैठक बस्दै

प्रकाशित: April 27, 2023
पूरा समाचार

राष्ट्रिय सभाकाे बैठक बस्दै

काठमाडाै‌ं । राष्ट्रिय सभाकाे बैठक बस्दै छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार  दिउँसाे १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेकाे हाे ।

बैठकमा विषयगत समिति सदस्यकाे नाम हेरफेर गरिनेसहितकाे सम्भावित कार्यसूची सार्वजनिक गरिएकाे छ । 

NA1682557228.jpg

प्रतिक्रिया