Pura Samachar

प्रकाशित: April 30, 2023
पूरा समाचार

सरकारले आज अर्थात बैशाख १८ गते सार्वजनिक बिदा दिने भएको छ । आज मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा  भएको हो ।

सार्वजनिक बिदा भएसँगै  बैंक तथा वित्तीय संस्था, सेयर बजार र सरकार कार्यालयहरु बन्द हुनेछन् । सेयर बजार पनि बजार बन्द हुने नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलिले  जानकारी दिएका छन् ।

प्रतिक्रिया