
डा हरिमोहब पोखरेल
कोहिमा /मणिपूर राज्यमा वेतल्याण्ड सम्बन्धि दुई दिने क्षेत्रीय कार्यसाला सम्पन्न भएको समाचार छ ।

प्रेसले प्राप्त गरेको समाचार अनुसार सो समारोहमा केन्द्रीय वन मन्त्री भुपेन्द्र यादव मुख्य अतिथिको रूपमा उपस्थित थिए भने मुख्य मन्त्री बिरेनले अध्यक्षता गरेका थिए ।
मुख्य अतिथिको आसनबाट बोल्दै भुपेन्द्र यादवले भने कि हामीले वेत ल्याण्ड सम्बन्धमा नयाँ मस्यौदा तयार गरि रहेका समयमा आज यसको चर्चा हुनु राम्रो कुरा हो ।
उनले अगाडि थपे कि राज्य सरकारले सो क्षेत्रको चयन गरेर उर्वर भुमिको रूपमा विकास गरिनुपर्छ ।
मुख्यमन्त्री एन विरेनले भने कि सरकारको प्रयास सदा सर्वोच्च स्तर सम्म विकास र प्रगति ल्याउनु हो ।
प्रतिक्रिया