Pura Samachar

आज म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिडसँग खेल्दै

प्रकाशित: May 9, 2023
पूरा समाचार

आज म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिडसँग खेल्दै

२६ वैशाख, काठमाडौं । प्रमुख प्रशिक्षक पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिडसँग बदला लिने सोचिरहेको छ भने त्यो ठूलो गल्ती हुने बताएका छन् ।

गत सिजन सेमिफाइनलको दोस्रो लेगमा ९० मिनेटको समयसम्म सिटी समग्रमा ५–३ ले अगाडि थियो । तर, रियलले अविश्वसनीय रुपमा पुनरागमन गरेको थियो ।

 

प्रतिक्रिया