Pura Samachar

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: May 9, 2023
पूरा समाचार

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५०५ जनामा कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार सोमबार २१ जना संक्रमित निको भएका छन् ।

हाल देशभर १४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैबीच अस्पतालमा रहेका संक्रमितमध्ये हाल १ जना भेन्टिलेटर र ६ जना आईसीयूमा रहेका छन् ।

प्रतिक्रिया