Pura Samachar

राज्यको एकता रुप अस्तित्वमा असर पर्दैन : गृहमन्त्री

प्रकाशित: May 16, 2023
पूरा समाचार

राज्यको एकता रुप अस्तित्वमा असर पर्दैन : गृहमन्त्री

डा हरिमोहन पोखरेल

कोहिमा /मणिपूर राज्यको अस्तित्व र एकतामा केही पनि असर पर्दैन भन्दै मुख्यमन्त्री एन विरेबले भने ।
हिजो साझ मुख्यमन्त्री सचिवालय मा पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री एन बिरेनले भने कि हामीले गत तीन तारिखको घटनाको पूर्ण विवरण समेत केन्द्रमा पेश गरेका थियो ।
उनले अगाडि जनाए कि केन्द्रको सरकारले राज्यको अस्तित्व रकतालाई बनाएर राख्नेछ ।तसर्थ हामीले निश्चित रूपमा बस्नुपर्ने छ ।
एउटा प्रस्नको जवाफमा उनले भने कि राज्यको बीचमा कुनै पनि तेस्रो पार्टीले अलग रूपमा बस्न चाहेमा त्यो कुरा सरकारबाट मन्जुरी दिने छैन ।
उनले अगाडी भने कि भविस्यमा फेरि पनि यस्तो खालको घटना नहोस भन्नका लागी हामी नयाँ प्रारूप तयार गर्नुपर्ने छ ।
उनले अगाडी भने कि केन्द्र सरकारले दिएको आश्वासनलाई हामीले जीवनमा उतार्नु पर्ने छ ।
स्मरण रहोस गत तीन मइको दिन मणिपूरमा जातीय दङा भए पछाडि अंतरताना बन्द थियो ।जो हिजोबाट चालु भयो ।

प्रतिक्रिया